SHARE
बुटवल टुडे · शुक्रबार​ १ जेठ २०८३ ०९:४१ AM · 1 मिनेट पढाइ

भारतमा पेट्रोल–डिजेल महँगियो

मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका कारण भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ्न थालेको छ ।