SHARE
बुटवल टुडे · शुक्रबार​ १ जेठ २०८३ १०:०२ AM · 1 मिनेट पढाइ

लुम्बिनी मन्त्रिपरिषद् बैठक: मन्त्रालय सङ्ख्या ८ कायम गर्ने तयारी

लुम्बिनी प्रदेश सरकारले आगामी साउन १ गतेदेखि प्रदेश मन्त्रालय आठ कायम गर्ने गरी तयारी अघि बढाएको छ ।