लाइसेन्स नभएका छोरालाई मोटरसाईकल चलाउन दिने आमा पक्राउ
दाङ, १८ साउन । दाङमा लाइसेन्स नभएको छोरालाई मोटरसाइकल चलाउन दिने आमा मोटरसाइकल चलाउने छोरालाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर–१९ बासगढीमा पैदल हिडीरहेकी ६५ बर्षीया गौमती रोकालाई शनिबार मोटरसाइकलले ठक्कर दिदा उपचारको क्रममा मृत्यु भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
