SHARE
बुटवल टुडे · शुक्रबार​ १ जेठ २०८३ १०:३९ AM · 1 मिनेट पढाइ

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित १ हजार २०० बढी

जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या एक हजार २६० पुगेको छ ।