SHARE
बुटवल टुडे · शुक्रबार​ १ जेठ २०८३ १२:१९ PM · 1 मिनेट पढाइ

बाख्रा चराउन गएका महिलामाथि वनमै लुटेराको आक्रमण, ५ जना घाइते

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ मा बाख्रा चराउन गएका पाँच जना महिला लुटेराको आक्रमणमा परि गम्भीर घाइते भएका छन् ।