SHARE
बुटवल टुडे · शुक्रबार​ १ जेठ २०८३ १२:३३ PM · 1 मिनेट पढाइ

आयोग खारेज भएपछि बाँकेमा हजारौँ भूमिहीनको सपना अधुरो, पुर्जा वितरण रोकियो

बाँके जिल्लामा भूमि समस्या समाधान आयोग खारेज भएपछि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धी काम प्रभावित बनेको छ ।