SHARE
बुटवल टुडे · शुक्रबार​ १ जेठ २०८३ ०६:०४ PM · 1 मिनेट पढाइ

निर्माण व्यवसायीद्धारा विभिन्न सरकारी कार्यालयमा ज्ञापनपत्र

बुटवल । लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहिले आफ्ना माग सम्बोधन गराउन दबाबस्वरूप चरणबद्ध आन्दोलनलाई निरन्तरता दिएको छ। संघले आज विभिन्न सरकारी कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा धर्ना कार्यक्रमलाई तीव्र बनाएको हो।