प्रहरीका १४९ डीएसपीको सरुवा, को कहाँ पुगे ?
काठमाडौँ । नेपाल प्रहरीका १४९ जना डीएसपीहरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले शुक्रबार डीएसपीहरुको सरुवा तथा काज सम्बन्धी निर्णय गरेका हुन् । सरुवाअनुसार जिल्ला प्रहरी कार्यालय डोल्पामा अनिलराज गिरीलाई पठाइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
