SHARE
बुटवल टुडे · शनिबार २ जेठ २०८३ ०२:५६ AM · 1 मिनेट पढाइ

यात्रु भुलाउने ‘सेल्फी स्पट’ 

कहिलेकाहीँ एउटा सामान्य ठाउँलाई चर्चित बनाउन करोडौँको प्रचार आवश्यक पर्दैन । एउटा आकर्षक भिडियो, केही मन छुने तस्बिर र सामाजिक सञ्जालमा मानिसहरूको निरन्तर साझेदारीले पनि ओझेलमा परेको स्थानलाई देशव्यापी चिनाउन सक्छ ।