SHARE
बुटवल टुडे · शनिबार २ जेठ २०८३ ०३:५८ AM · 1 मिनेट पढाइ

वैदिक आर्यहरूको थातथलो

आर्यको थिए ? आर्य अवश्य पनि एउटा मानव समूह त हो नै तर यो मानव समूह मूल रूपमा मानव प्रजाति थियो वा भाषिक समूह थियो वा क्षेत्र विशेषलाई जनाउने मानव समूह थियो ? यी सवालमा विद्वानहरूका आ–आफ्नै मत रहेका छन् ।