न्यूनतम मूल्यमा उपचार गर्ने सिद्धार्थनगर सिटीको घोषणा
सिद्धार्थनगर सिटी हस्पिटलले न्यूनतम मूल्यमा बिरामीको उपचार गर्ने भएको छ । अस्पतालले निजी क्षेत्रबाट ’सुलभ स्वास्थ्य सेवा कार्यक्रम’ सञ्चालनमा ल्याएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
