SHARE
बुटवल टुडे · शनिबार २ जेठ २०८३ १२:११ PM · 1 मिनेट पढाइ

पर्वतका किसानलाई सवा लाख माछाका भुरा निःशुल्क वितरण

पर्वतका विभिन्न पालिकामा व्यावसायिक रूपमा माछा पालन गर्दै आएका किसानलाई अनुदानमा माछाका भुरा वितरण गरिएको छ ।