SHARE
बुटवल टुडे · शनिबार २ जेठ २०८३ ०३:३३ PM · 1 मिनेट पढाइ

‘एसइई’मा ४ ‘जिपिए’ ल्याउने विद्यार्थीलाई १ लाख पुरस्कार

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार ‘जिपिए’ ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को गैँडाकोटस्थित गैँडाकोट इङ्गलिस स्कुलले नगदसहित सम्मान गरेको छ ।