SHARE
बुटवल टुडे · आइबार​ ३ जेठ २०८३ ०३:३४ AM · 1 मिनेट पढाइ

अलपत्र टापुमा खरबुजा खेती

बर्षाैंदेखि खेर गइरहेको गण्डक टापुमा स्थानीयले खरबुजा खेती गरेर लाखौँ रुपियाँ आम्दानी गर्न थालेका छन् ।