SHARE
बुटवल टुडे · आइबार​ ३ जेठ २०८३ ०४:३६ AM · 1 मिनेट पढाइ

बाल्मीकि आश्रम पुग्दा भारतीय भूमि प्रयोग गर्ने बाध्यता हटाउन पहल 

नेपाली भूमिमै अवस्थित ऐतिहासिक एवं धार्मिक स्थल प्राचीन वाल्मीकि आश्रम जानका लागि नेपाली नागरिकले भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता हटाउन पहल सुरु भएको छ ।