SHARE
बुटवल टुडे · आइबार​ ३ जेठ २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

कोहलपुरमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरेका ७५१ घरटहरा हटाइए

बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका ७५१ घरटहरा हटाएको छ।