आज बुटवलमा भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीको प्रदर्शन
सरकारले वर्षौंदेखि बस्दै आएका लालपूर्जाविहीन बस्तीमा डोजर चलाएर आतंक मच्याएको भन्दै बुटवलमा आज सुकुमबासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीले प्रदर्शन गर्दैछन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
