SHARE
बुटवल टुडे · आइबार​ ३ जेठ २०८३ १०:२५ AM · 1 मिनेट पढाइ

बुटवल-नारायणघाट सडकखण्ड निर्माणको काम अन्तिम चरणमा

पूर्व पश्चिम राजमार्ग अन्तरगत बुटवल नारायणघाट सडक खण्डको सास्ती छिटै हट्ने गरी काम अघि बढेको छ। सडक विभागका महानिर्देशक डा विजय जैसीका अनुसार आयोजनाको भौतिक प्रगति ९१ प्रतिशत पुगेको छ।