SHARE
बुटवल टुडे · आइबार​ ३ जेठ २०८३ ११:१२ AM · 1 मिनेट पढाइ

प्रदेश प्रमुखसमक्ष दलित आयोगको प्रतिवेदन पेस

कोसी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष राष्ट्रिय दलित आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस गरिएको छ ।