अनुशासन उल्लंघनको आरोपमा रास्वपाद्वारा १५ सदस्यको सदस्यता खारेज
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टी अनुशासन र हित विपरीत कार्य गरेको आरोपमा १५ जना सदस्यहरूको सदस्यता खारेज गरेको छ। आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले उक्त कडा निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। पार्टी नेतृत्वका अनुसार आन्तरिक अनुशासन र संगठनात्मक मर्यादा विपरीत गतिविधिमा संलग्न भएको निष्कर्षपछि यस्तो कारबाही गरिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
