SHARE
बुटवल टुडे · आइबार​ २७ बैशाख २०८३ ०५:४१ PM · 1 मिनेट पढाइ

प्रदेश सरकार फेरबदलबारे तिन दलको संवाद

काठमाडौँ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीच प्रदेश सरकारका विषयमा संवाद तीव्र बनेको छ। कांग्रेस सभापति गगन थापा ले नीति तथा कार्यक्रम, आगामी बजेट र नेतृत्वबारे एमाले तथा नेकपासँग छलफल भइरहेको बताएका छन्।