सञ्चारमाध्यमले सत्ता र शक्तिलाई निरन्तर प्रश्न गर्न सक्नुपर्छ
भैरहवा । अग्रज पत्रकारहरूले सञ्चारमाध्यम सधैँ जनताको पक्षमा उभिनुपर्ने तथा सत्ता र शक्तिलाई निरन्तर प्रश्न गर्न सक्नुपर्नेमा जोड दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
