SHARE
बुटवल टुडे · सोमबार २८ बैशाख २०८३ ०२:५६ AM · 1 मिनेट पढाइ

निर्माण आयोजना रोक्ने काम नहोस् 

मध्यपूर्वमा जारी युद्ध, सरकारले समयमै बजेट निकासा नदिनु र निर्माण सामाग्रीको मूल्य दोब्बर पुग्दा नेपालका ठुला आयोजनामा ब्रेक लाग्ने अवस्था छ ।