SHARE
बुटवल टुडे · सोमबार २८ बैशाख २०८३ ०४:२६ AM · 1 मिनेट पढाइ

नमुना विद्यालय बन्दै जितेश्वरी मावि

बुटवल उपमहानगरपालिका वडा नं. १३, बेलवासमा अवस्थित जितेश्वरी माध्यमिक विद्यालय पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति हासिल गर्दै एक नमुना सामुदायिक विद्यालयका रूपमा स्थापित हुँदै गएको छ ।