SHARE
बुटवल टुडे · सोमबार २८ बैशाख २०८३ ०५:२१ AM · 1 मिनेट पढाइ

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना गरिएको छ । नेपाली कला, संस्कृति, वेशभूषा तथा परम्पराको प्रदर्शनमार्फत नेपाललाई अन्तरराष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले नेपाल उत्सव आयोजना गरिएको हो ।