SHARE
बुटवल टुडे · सोमबार २८ बैशाख २०८३ ०७:२० AM · 1 मिनेट पढाइ

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी कसरी हेर्न सकिन्छ ?

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । सरकारले यही वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएपछि बोर्डले तीव्र गतिमा आवश्यक काम गरिरहेको हो ।