मिडियालाई कमजोर बनाएर एकाधिकार लाद्न खोजिएको छ : मुख्यमन्त्री आचार्य
रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतन्त्र र संविधानलाई कमजोर बनाउने उद्देश्यसहित संघ सरकारले मिडिया क्षेत्रलाई संकुचनमा राख्ने प्रयास भइरहेको टिप्पणी गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
