SHARE
बुटवल टुडे · सोमबार २८ बैशाख २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

छपनी ढुङ्गा बिछ्याएर ढलको नाला ढलान गरेपछि…………..

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा छपनी ढुङ्गा बिछ्याएर गरिएको ढलको नाला ढलान भत्काइएको छ ।