SHARE
बुटवल टुडे · सोमबार २८ बैशाख २०८३ १०:१० AM · 1 मिनेट पढाइ

नेप्से परिसूचकमा ३८ दशमलव १९ अङ्कको वृद्धि

धितो पत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ३८ दशमलव १९ अङ्कले उकालो लागेर दुई हजार ७८३ दशमलव ८५ मा पुगेको छ । यो एक दशमलव ३९ प्रतिशतको वृद्धि हो ।