SHARE
बुटवल टुडे · सोमबार २८ बैशाख २०८३ १०:२२ AM · 1 मिनेट पढाइ

विपद्बाट यस वर्ष १९ लाख बढी प्रभावित हुन सक्ने अनुमान

यस वर्षको मनसुन अवधिमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण मनसुनजन्य विपद्को जोखिम उच्च रहने आकलन गरिएको छ ।