SHARE
बुटवल टुडे · सोमबार २८ बैशाख २०८३ १०:४५ AM · 1 मिनेट पढाइ

राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद् दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी आर्थिक वर्ष २०८३ र ०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।