अमेरिकाको टेक्सासमा रेलको डिब्बाभित्र ६ जनाको मृत शरीर भेटियो
अमेरिकाको दक्षिणी टेक्सासमा आइतबार एक कार्गो रेलको एउटा ‘डिब्बा’ मा छ जना मृत अवस्थामा फेला परेका अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
