SHARE
बुटवल टुडे · सोमबार २८ बैशाख २०८३ ११:०८ AM · 1 मिनेट पढाइ

संविधान संशोधन बहस पत्र तयारीको विषय नीति तथा कार्यक्रममा समावेश

सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि बहस पत्र तयार गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ ।