SHARE
बुटवल टुडे · सोमबार २८ बैशाख २०८३ ११:३९ AM · 1 मिनेट पढाइ

एक बालक २ दिनदेखि बेपत्ता, खोजी कार्य जारी

यहाँको बरियारपट्टी गाउँपालिका–४ सोहपुरस्थित मामाघरमा बस्दै आएका तीन वर्षीय बालक अभियांशुकुमार यादव दुई दिनदेखि बेपत्ता भएका छन् । गत शनिबार दिउँसोदेखि सम्पर्कविहीन भएका बालकको अवस्था हालसम्म अज्ञात छ ।