SHARE
बुटवल टुडे · सोमबार २८ बैशाख २०८३ ११:५३ AM · 1 मिनेट पढाइ

विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश

सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।