SHARE
बुटवल टुडे · सोमबार २८ बैशाख २०८३ १२:०० PM · 1 मिनेट पढाइ

नीति तथा कार्यक्रम: गैर आवासीय नेपालीको सहभागिता विस्तार गरिने

सरकारले आगामी आर्थिक वर्षमा पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप विकास गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ ।