SHARE
बुटवल टुडे · सोमबार २८ बैशाख २०८३ १२:१५ PM · 1 मिनेट पढाइ

नीति तथा कार्यक्रम:  स्वास्थ्य बिमा कार्यक्रमको पुनः संरचना गरिने

सरकारले स्वास्थ्य बिमा कार्यक्रमको पुनः संरचना गर्ने घोषणा गरेको छ । आज सङ्घीय संसद्का दुवै सदनको सयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो ।