१२ लाख स्मार्ट लाइसेन्स छापियो, अब थप १७ लाख छापिने
काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रले हालसम्म १२ लाख थान स्मार्ट सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ सम्पन्न गरेको छ। अब थप १७ लाख थान स्मार्ट लाइसेन्स छाप्नका लागि यातायात व्यवस्था विभागसँग नयाँ सम्झौता गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
