SHARE
बुटवल टुडे · सोमबार २८ बैशाख २०८३ ०४:३५ PM · 1 मिनेट पढाइ

सरकारले मुख्य प्राथमिकतामा राखेका नीति र कार्यक्रम

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। सरकारले विशेषगरी सुशासन, पूर्वाधारको विकास, डिजिटल प्रणालीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ।