रुपन्देहीबाट २३ लाखभन्दा बढीका अवैध सामग्री बरामद
भैरहवा । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको चेकजाँच अभियानका क्रममा भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका रु २३ लाखभन्दा बढी मूल्यका सामान बरामद गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
