SHARE
बुटवल टुडे · मङगलबार २९ बैशाख २०८३ ०२:१२ AM · 1 मिनेट पढाइ

प्राविधिक शिक्षामा उत्कृष्ट देउराली जनता प्राविधिक शिक्षालय        

देउराली जनता प्राविधिक शिक्षालय प्राविधिक तथा व्यावसायिक शिक्षाको माध्यमबाट देशको शैक्षिक बेरोजगारी कम गरी सरकारी, अर्धसरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा देखिएको दक्ष जनशक्तिको अभाव परिपूर्ति गर्ने उद्देश्यले कम्पनी रजिस्ट्रारको कार्यालयमा वि.सं. २०६४ सालमा दर्ता भई सञ्चालन भएको प्रतिष्ठित शैक्षिक संस्था हो ।