SHARE
बुटवल टुडे · मङगलबार २९ बैशाख २०८३ ०२:२७ AM · 1 मिनेट पढाइ

‘सरकार नर्सहरूमाथिको विभेद हटाऊ’ 

‘हाम्रा नर्सहरू हाम्रो भविष्य, नर्सहरूले बचाउँछन् जीवन’ भन्ने नाराका साथ विश्व नर्सिङ दिवस आज विश्वभर मनाईदैछ ।