SHARE
बुटवल टुडे · मङगलबार २९ बैशाख २०८३ ०५:३० AM · 1 मिनेट पढाइ

मेची पुलबाट ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु

मानव सेवा आश्रमले सडक पेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस् भनेर ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३’ सुरु गरेको छ ।