SHARE
बुटवल टुडे · मङगलबार २९ बैशाख २०८३ ०५:४३ AM · 1 मिनेट पढाइ

लेबनानमा इजरायली आक्रमण, ६ जनाको मृत्युः मिडिया

युद्धविराम सम्झौताको बाबजुद दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा छ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको सरकारी मिडियाले जनाएको छ ।