SHARE
बुटवल टुडे · मङगलबार २९ बैशाख २०८३ ०५:५६ AM · 1 मिनेट पढाइ

मलेसियामा डुङ्गा डुब्दा १४ जना वेपत्ता

मलेसियाको पश्चिमी तटमा रहेको पाङ्कोर टापुमा इन्डोनेसियाका ३७ जना कागजात विहीन आप्रवासी बोकेको डुङ्गा डुब्दा १४ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।