SHARE
बुटवल टुडे · मङगलबार २९ बैशाख २०८३ ०६:२१ AM · 1 मिनेट पढाइ

बजेटका सिद्धान्त तथा प्राथमिकता बिहीबार पेश हुने

आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकता बिहीबार बस्ने संघीय संसद् बैठकमा पेश हुने भएको छ ।