SHARE
बुटवल टुडे · मङगलबार २९ बैशाख २०८३ ०६:४८ AM · 1 मिनेट पढाइ

श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम अपहरण आरोपमा पक्राउ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवद्वारा सवारी चालक पदमा नियुक्त गरिएका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पक्राउ परेका छन् ।