SHARE
बुटवल टुडे · मङगलबार २९ बैशाख २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलन नभएको भए देश भँड्खालोमा जान्थ्यो : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेनजी आन्दोलन नभएको भए देश गम्भीर आर्थिक र संस्थागत संकटतर्फ धकेलिने अवस्था रहेको बताएका छन् ।