SHARE
बुटवल टुडे · मङगलबार २९ बैशाख २०८३ ०७:२० AM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ ।