SHARE
बुटवल टुडे · मङगलबार २९ बैशाख २०८३ ०७:५५ AM · 1 मिनेट पढाइ

संसद्‌बाट बाहिरिएको विषयमा कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेकै समयमा बैठक छाडेर हिँडेको विषयमा प्रधानमन्त्रीको जवाफ माग गरेको छ ।